समाचार काभ्रेमा मतगणना स्थगित
Ujyaalo

काभ्रे, मंसिर २४ – काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणना स्थगित भएको छ । बनेपा वडा नं. १० को बुथमा खसेको भन्दा एकसय बढि मत देखिएपछि मतगणना स्थगित भएको हो । मतगणना सुरु गर्नको लागि सहमतिको प्रयास भैरहेको छ ।

Share It

Post Comments
थप समाचार