समाचार दाङ २ मा माओवादी नेता महरा झण्डै १५ हजार मतान्तरले विजयी
Ujyaalo

दाङ, मंसिर २३ – दाङ क्षेत्र नम्बर २ बाट माओवादीका कृष्णबहादुर महरा झण्डै १५ हजार मतान्तरले विजयी हुनुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार महराले ४० हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्रात्त गर्नुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार