समाचार बाँकेको प्रदेशसभामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी
Ujyaalo

बाँके, मंसिर २३ –बाँकेको प्रदेशसभा २ क मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । संघीय समाजवादी फोरमका विजयबहादुर यादव ११ हजार ५ सय ६७ मतसहित विजयी हुनुभयो ।

यस्तै कांग्रेसका निरञ्जन सिँजापतीले ७ हजार ७ सय २६ मत ल्याउनुभयो भने माओवादीका कामता खटिकले ४ हजार ८ सय ९८मत ल्याउनुभयो ।

Share It

Post Comments
थप समाचार