समाचार उदयपुर क्षेत्र नं. २ मा ख वाम गठबन्धनले जित्यो
Ujyaalo

उदयपुर, मंसिर २३ – उदयपुर क्षेत्र नं २ को प्रदेश सभा ख मा वाम गठबन्धनकी उमेदवार सुर्य कला घले विजय हुनुभएको छ । घलेले १३४५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्व्दी रूखका राम कुमार खत्रीले ८९७४ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबिच ४४८२ मतान्तर रहेको छ । उदयपुर क्षेत्र नं.२ ख मा २४८०३ मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार