समाचार बाँके २ मा एमाले हार्यो, फोरमका राई ६ हजार मतान्तरले विजयी
Ujyaalo

बाँके, मंसिर २३ –बाँके क्षेत्र नम्बर २ संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राई विजयी हुनुभएको छ । उहाँले २१५२५ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले १५६४१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको राप्रपाका ओमप्रसाद आजादले ११७५३ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार