समाचार ४१ मत सिल गर्ने सहमति पछि इलाममा मतगणना सुरु
Ujyaalo

इलाम, मंसिर २३– इलाम २ को प्रदेशसभा ख मा दउँसो तीन बजेदेखि रोकिएको मत गणना सुरु भएको छ । बढि भएको ४१ मतपत्र सिलबन्दी गर्ने दलहरुले सहमति गरेपछि मतगणना सुरु भएको हो ।

मतगणना रोकिनु पहिले यो क्षेत्रमा माओवादीका धिरेन्द्र शर्मा ५ हजार ६ सय १३ मत सहित अगाडि हुनुहुन्छ । कांग्रेसका खगेन्द्र देवानको ३ हजार ७ सय १ मत छ ।

Share It

Post Comments
थप समाचार