समाचार मकवानपुर २ मा एमालेका विरोध खतिवडा विजयी
Ujyaalo

मकवानपुर, मंसिर २४ –मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका विरोध खतिवडा विजयी हुनुभएको छ । उहाँ ४४ हजार ७ सय ४४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिष्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ५८ मत ल्याउनुभयो । खतिवडा यसअघि २०४८, ०५१ र ०५६ सालको संसदीय चुनावमा पनि विजयी हुनुभएको थियो ।

 

Share It

Post Comments
थप समाचार