समाचार माओवादी नेता टोपबहादुर रायमाझी दोब्बर मतले अगाडि
Ujyaalo

अर्घाखाँची, मंसिर २४ –शनिबार रातिबाट सुरु भएको मतगणना भएको अर्घाखाँचीमा वाम गठबन्धन अगाडि छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता टोपबहादुर रायमाझीले ३३९८ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका डाक्टर रामबहादुर बिसीले १६८१ मतसहित पछ्याई रहनुभएको छ । ४ वडाको गणना हुँदा टोप बहादुर रायमाझी ३३९८

Share It

Post Comments
थप समाचार