समाचार एमाले उपमहासचिव भुषालले ५ हजार मतान्तरले विजयी
Ujyaalo

रुपन्देही, मंसिर २४ –रुपन्देही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उपमहासचिव घनश्याम भुषाल विजयी हुनुभएको छ । उहाँले राप्रपा प्रजातान्त्रिकका दिपक बोहोरालाई ५४४४ मतान्तरले हराउनुभएको हो ।

भुषालले ३२८६६ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी बोहोराले भने २७४२२ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार