समाचार हार स्वीकार्दै कमल थापाले दाहाललाई बधाई दिए
Ujyaalo

काठमाडौं, मंसिर २४ – मकवानपुर क्षेत्र नं. १ बाट पराजित राप्रपा अध्यक्ष कमल थापाले चुनावमा नागरिकको निर्णयलाई सहर्ष स्वीकार गरेको उल्लेख गर्नुभएको छ । उहाँले ट्वीटमार्फत विजेता कृष्णप्रसाद दाहाललाई बधाई र शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार