समाचार तनहुँ क्षेत्र नम्बर २ ख मा एमाले विजयी
Ujyaalo

तनहुँ, मंसिर २४– तनहुँको क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा एमालेका किरण गुरुङ विजयी गुरुङ हुनुभएको छ ।

गुरुङले कांग्रेसका धुब्र वाग्लेलाई १ हजार ४ सय १६ मतले पराजित गर्नुभएको हो । गुरुङले १५ हजार ६ सय ३० मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार