समाचार माओवादीका ठम्मर विष्ट प्रदेशसभा सदस्यमा बिजयी
Ujyaalo

सुर्खेत, २४ मंसिर – सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क बाट माओवादी केन्द्रका ठम्मर बहादुर विष्ट बिजयी हुनु भएको छ । उहाँले नेपाली काँग्रेसका टेकबहादुर सिहलाई २ सय २० मतको झिनो अन्तरले पछि पादै जीत हासिल गर्नु भएको हो ।

विष्टले १५ हजार ३५२ र सिहले १५ हजार १२३ मत प्राप्त गर्नु भएको छ । सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभामा यस अघि वामगठवन्धनका धुव्रकुमार शाहीले जीत हासिल गरिसक्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार