समाचार पाँचथरको प्रदेशसभा १ ख मा बाम गठबन्धनले जित्यो
Ujyaalo

पाँचथर, मंसिर २४ – पाँचथरको प्रदेशसभा २ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्र आग्वोहाङ मौसम विजयी हुनुभएको छ । उहाँले १६ हजार ९ सय ०८ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र कुमार दाहालले १२ हजार ११७ मत ल्याउनुभएको छ । जम्मा ३६ हजार ५ सय २३ मत खसेकोमा १९५६ मत बदर भएको छ ।

Share It

Post Comments
थप समाचार