समाचार मोरङ ३ क मा वामगठबन्धन विजयी
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङ क्षेत्र नम्बर ३ को प्रदेश (ख) मा एमालेका राजकुमार ओझा २५ सय ३३ मत अन्तरले विजयी हुनु भएको छ । एमालेका ओझाले २२ हजार ८ सय २० मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललित बहादुर श्रेष्ठले २० हजार २ सय ८७ मत प्राप्त गर्नु भयो ।

Share It

Post Comments
थप समाचार