समाचार बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी
Ujyaalo

बाँके, मंसिर २४ –बाँके प्रदेशसभा ३ ख मा एमालेका बाबुराम गौतम बिजयी हुनुभएको छ । गौतम ११८७७ मत सहित बिजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी काङ्ग्रेसका लक्ष्मी नारायण शाहको ७५६२ मत आएको थियो । त्यस्तै स्वतन्त्र उम्मेदवार बिजय पाठकले ४२४० मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार