समाचार मतदान भएको चार दिन बित्दा पनि स्याङ्जामा मतगणना हुन सकेन
Ujyaalo

मंसिर २४ – दलहरुको विवादका कारण स्याङ्जामा मतगणना हुन सकेको छैन ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि बिहीबार बेलुकीदेखि दलका प्रतिनिधिबिच विवाद सुरु भएको थियो ।

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता बुथ कब्जा गरेको आरोप एकअर्कालाई लगाइरहेका छन् । वाम गठबन्धनका कार्यकर्ताले पुनः चुनाव गराउनुपर्ने माग गरेपछि विवाद समाधान हुन नसकेको हो ।

Share It

Post Comments
थप समाचार