समाचार मोरङ ५ को क मा एमालेले जित्यो
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा क मा एमालेका ज्ञानेश्वर राजबंशी विजयी हुनु भएको छ । राजबंशीले १२ हजार ८ सय ६१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शुकदेव प्रसाद मण्डलले ८ हजार ८ सय २८ मत प्राप्त गर्नु भयो । यस्तै संघिय समाजवादीका विजय कुमार सिंहले ८ हजार ५ सय ७३ मत प्राप्त गर्नु भएको छ ।

Share It

Post Comments
थप समाचार