समाचार बाँके ३ मा एमालेका नन्दालाल रोकाय विजयी
Ujyaalo

बाँके, मंसिर २३– बाँकेको क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एमालेका नन्दलाल रोकाय ३१ हजार ५ सय १७ मत ल्याएर विजयी हुुनुभयो । नन्दलालका प्रतिष्र्धी कांग्रेसका नन्दलाल कुर्मीले २६ हजार ६ सय १६ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप समाचार