समाचार बाँके ३ मा जित्ने को हुन् नन्दलाल
Ujyaalo

बाँके, मंसिर २३ –नेकपा एमाले प्रदेश नम्बर ५ का सदस्य नन्दलाल रोकायको जन्म २००६ सालमा सुर्खेतको बजेडिचौर खान्मामा भएको हो । उहाँले बजेडिचौर मावि सुर्खेतबाट एसएलसी गर्नु भएको छ । २०२८ सालमा नेकपा माक्र्सवादीबाट राजनीति सुरु गरेका नन्दलाल यसअघिको कार्यकालमा नेकपा एमाले बाँकेको जिल्ला अध्यक्ष हुनुभयो । हाल नन्दलालको बसोबास बाँके खजुरा गाउँपालिका –२, सीतापुरमा छ ।

Share It

Post Comments
थप समाचार