समाचार पाल्पा क्षेत्र नम्बर १ मा पुर्व मन्त्री राना विजयी
Ujyaalo

पाल्पा, मंसिर २४ –पाल्पा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमाले नेता दल बहादुर राना विजयी हुनुभएको छ । पुर्ब भुमिसुधार मन्त्री समेत रहनुभएका रानाले ३२ हजार ५ सय ४९ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गर्नुभयो । घिमिरेलाई रानाले ९ हजार ६ सय ५६ मतको अन्तरले जित्नुभएको हो ।

Share It

Post Comments
थप समाचार