समाचार मोरङ, ५ को प्रदेशसभा क मा एमालेले जित्यो
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङको क्षेत्र नम्बर ५ क मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार हिक्मत कार्की २४ हजार ९८ मत ल्याएर विजयी हुनु भएको हो । कार्कीले प्रतिस्पर्धी कांग्रेसका अनिलकृष्ण प्रसाईलाई ४ हजार ६२ मतले हराउनु भयो । प्रसाईंले १८ हजार ६ सय ३६ मत पाउनु भएको छ ।

 

Share It

Post Comments
थप समाचार