समाचार बारा १ प्रदेशसभा कमा एमालेका त्रिलोकी विजयी
Ujyaalo

बारा मंसिर २४ - बारा क्षेत्र नम्वर १ को प्रदेशसभा कमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार त्रिलोकीप्रसाद चौधरीले १८ हजार ४ सय ४५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँले नेपाली कांग्रेसका पेमा सिद्धी लामालाई १ हजार ९ सय ६१ मतले हराउनुभयो । लामाले १६ हजार ४ सय ८४ मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार