समाचार तनहुँमा रामचन्द्र पौडेल पराजित
Ujyaalo

तनहुँ, मंसिर २४ – कांग्रेसका नेता रामचन्द्र पौडेलको कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभएको छ ।

पौडेलले २४ हजार ५ सय ६ मत प्राप्त गर्दा पौडेलका प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले २९ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

पौडेललाई एमालेका श्रेष्ठले ५ हजार ४ सय ९० मतले पराजित गर्नुभएको हो ।

Share It

Post Comments
थप समाचार