समाचार बाबुरामले जित्दा चिनकाजी खुसी
Ujyaalo

गोरखा, मंसिर २४ – गोरखा १ बाट पराजित कांग्रेसका उम्मेदवार चिनकाजी श्रेष्ठले आफू हारेपनि डा. बाबुराम भट्टराईले जितेकामा खुसी व्यक्त गर्नुभएको छ ।

आइतबार मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै श्रेष्ठले वाम गठबन्धन ‘अपवित्र’ भएको बताउनुभयो । श्रेष्ठ गोरखा १ मा वाम गठबन्धनका उम्मेदवार हरिराज अधिकारीसँग पराजित हुनुभएको हो ।

 

Share It

Post Comments
थप समाचार