समाचार गोरखा क्षेत्र नम्बर २ मा विजय र्यालीमा डा. बाबुराम भट्टराई
Ujyaalo

गोरखा, मंसिर २४– गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईले वाम गठबन्धनका उम्मेदवार नारायणकाजीलाई ८ हजारको फरकाकीलो मतअन्तरले पराजित गरेपछि गोरखामा विजयी र्याली निकाल्नुभएको छ ।

र्यालीमा भट्टराईले छोटो अवधिमा आर्थिक क्रान्ति गर्ने प्रतिबद्वता दोहोर्याउनुभएको छ । भट्टराईले हरेक महिना कम्तीमा एकपटक गोरखा आउने प्रतिबद्वता समेत जनाउनुभएको छ । भट्टराईले सबै नेपालीले आफ्नो घर नबनाएसम्म आफूले पनि घर नबनाउने बताउनुभएको छ ।

Share It

Post Comments
थप समाचार