समाचार कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी
Ujyaalo

कपिलबस्तु, मंसिर २४–कपिलबस्तु क्षेत्र नं १ मा माओवादी चक्रपाणी खनाल विजयी हुनुभएको छ । विजयी खनालले २९ हजार ७ सय ९९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपकुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार