समाचार पर्सा ४ मा कांग्रेसले उछिन्यो राजपालाई
Ujyaalo

पर्सा, मंसिर ४ - पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

मतगणना सुरु भएदेखि नै राष्ट्रिय जनता पार्टी राजपा नेपालका लक्ष्मण लाल कर्णले अग्रता लिएको भए पनि पछिल्लो पल्ट सार्वजनिक भएको मत विवरणमा कांग्रेसका रमेश रिजालले अग्रता लिनुभएको ।

पछिल्लो मतपरिणाम अनुसार रिजालको ८ हजार २ सय ५७ छ भने कर्ण ७ हजार ९ सय ४१ मत ल्याउनुभएको छ । रिजालल कर्णको मतअन्तर ३ सय १६ मात्रै छ ।

त्यस्तै माओवादी केन्द्रका उर्मिला अर्यालको ५ हजार ३ सय ९२ रहेको छ । ७४ हजार ४ सय ७१ मतदाता रहेको पर्सा ४ मा अहिलेसम्म २४ हजार ८ सय ९४ मत गणना भएको छ ।

Share It

Post Comments
थप समाचार