समाचार पवित्रा बनिन् प्रदेश नम्बर १ को पहिलो महिला सांसद
Ujyaalo

झापा, मंसिर २४– पवित्रा निरौला खरेल प्रदेश १ तर्फ प्रत्यक्षतर्फ निर्वाचित हुने पहिलो महिला सांसद बन्नुभएको छ ।

एमालेका तर्फबाट उम्मेदवार रहेकी पवित्राले कांग्रेसका उद्धव थापालाई १३ हजार १ सय ३७ मतले जित्नुभएको हो । पवित्राले ४५ हजार १ सय ८७ र उद्धवले ३२ हजार ५० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

Share It

Post Comments
थप समाचार