समाचार बामदेव गौतमले हारे, सञ्जय गौतमले जिते
Ujyaalo

बर्दीया, मंसिर २४ – बर्दिया १ मा एमालेका उपाध्यक्ष बामदेव गौतमले हार्नुभएको छ । त्यहाँ कांग्रेसका सञ्जयकुमार गौतमले ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुनुभयो । एमालेका बामदेव गौतमले भने ४४ हजार ७६ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप समाचार