समाचार एमालेका हृदयेश त्रिपाठी ५००१ मतान्तरले विजयी
Ujyaalo

नवलपरासी, मंसिर २४ –नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका हृदयेश त्रिपाठी ५००१ मतान्तरले विजयी हुनुभएको छ । एमालेका त्रिपाठीले ३८ हजार ५ सय ९२
मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका देवकरण कलवारले ३३ हजार ५ सय ९१ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप समाचार