समाचार ५ मत अन्तरले आशा कोइरालाको जित
Ujyaalo

काठमाडौं, मंसिर २४ – तनहुँ क्षेत्र नम्बर २ को प्रदेश क मा वाम गठबन्धनका उम्मेदवार आशा कोइराला ५ मतले विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका प्रदिप पौडेललाई ५ मत अन्तरले हराउँदै माओवादी केन्द्रका कोइराला विजयी हुनु भएको हो । कोइरालाले १६ हजार ६ सय ४६ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी पौडेलले १६ हजार ६ सय ४१ मत पाउनुभयो ।

 

Share It

Post Comments
थप समाचार