समाचार रुपन्देही १ बाट विजयी हुने को हुन् छविलाल विश्वकर्मा
Ujyaalo

मंसिर २४ –नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको जन्म २०१९ साल मंसिर २३ गत श्रीकृष्ण गण्डकी –१, स्याड्जामा भएको हो । स्नातकसम्म अध्ययन गरेका विश्वकर्माले २०३७ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको हो । २०६४ सालमा कृषी तथा सहकारी मन्त्री बनेका उहाँ हाल बुटवल –११, कालिकानगरमा बस्नुहुन्छ ।

Share It

Post Comments
थप समाचार