समाचार डोटीको प्रदेशसभा ‘क’ मा काँग्रेसका भरत खड्का विजयी
Ujyaalo

डोटी,मंसिर २४ – डोटीको प्रदेश सभा ‘क’ मा काँग्रेसका भरतबहादुर खड्का विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्ललाई ६१४ मतले पछि पार्दैै खड्का विजयी हुनुभएको हो ।


खड्काले १७ हजार ४०६ मत प्राप्त गर्नु भएको छ भने मल्लले १६ हजार २ सय ३५ मत प्राप्त गर्नुभएको छ ।


खडका यस अघि पनि नेपाली काग्रेस बाट समानुपातिक सभासद हुनुहुन्थ्यो ।

Share It

Post Comments
थप समाचार