समाचार बाँके क्षेत्र नं १ मा वामका गहतराज विजयी
Ujyaalo

बाँके, मंसिर २४ –बाँके क्षेत्र नं १ मा वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार महेश्वरजंग गहतराज अथक ३१ हजार १ सय ७३ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १० मत प्राप्त गर्नुभयो ।

 

Share It

Post Comments
थप समाचार