समाचार प्रचण्डको अग्रता बढ्दै
Ujyaalo

चितवन, मंसिर २४– चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाउँदै लैजानुभएको छ ।

अहिलेसम्म ४७ हजार मत गनिसक्दा प्रचण्डको २४ हजार २ सय २२ मत आएको छ । राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेको १८ हजार ५ सय ३७ मत छ । प्रचण्ड ५ हजार ६ सय ८५ मतले अगाडि हुनुहुन्छ ।

चितवन ३ मा ९३ हजार ८ सय २३ मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार