समाचार उदयपुरमा नारायण खड्का र मन्जु चौधरीको कडा टक्कर, ७३ मतले मन्जु अगाडि
Ujyaalo

उदयपुर, मंसिर २४– उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्का र एमाले नेतृ मन्जु चौधरीबिच कडा प्रतिस्पर्धा भएको छ ।

पछिल्लो मत परिणाम अनुसार मन्जु चौधरी मात्र ७३ मतले अगाडि हुनुहुन्छ । मन्जु चौधरीको २७ हजार ९३ मत पाउनु भएको छ भने नारायण खड्काले २७ हजार २० मत पाउनु भएको छ । सुरु देखिनै यहाँ कडा प्रतिस्पर्धा देखिएको छ ।

Share It

Post Comments
थप समाचार