समाचार महोत्तरी ४ कमा संघीय समाजवादी फोरम विजयी
Ujyaalo

महोत्तरी, मंसिर २४ – प्रदेशसभातर्फ महोत्तरी क्षेत्र नम्बर ४ कमा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजय हुनुभएको छ । यादव ९ हजार २ सय ७७ मत प्राप्त गरी विजय हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका गोखुल राय यादवले ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो भने नेकपा माओवादीका रामबाबु चौधरीले ६ हजार ६ सय २४ मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार