समाचार वाम र कांग्रेस कार्यकर्ताले रक्सी खाएर विवाद गरेपछि मतगणना स्थगित
Ujyaalo

कैलाली, मंसिर २४ – कैलालीको मतगणना स्थगित भएको छ । वाम र कांग्रेस कार्यकर्ताबीच रक्सी खाएर विवाद भएपछि कांग्रेसका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ परेका रिहा नहुँदासम्म मतगणनामा सहभागी नहुने भन्दै कांग्रेसका प्रतिनिधि बाहिरिएपछि मतगणना रोकिएको हो ।

 

Share It

Post Comments
थप समाचार