समाचार ३५०० मत गन्न बाँकी हुँदा विजय गच्छदार ५२५ मतले अघि
Ujyaalo

सुनसरी, मंसिर २७ – प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।

अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी भन्दा ५ सय २५ मतले अघि हुनुहुन्छ ।

गच्छदारको ३७ हजार ५ सय ७५ र चौैधरीको ३७ हजार ५० मत आएको छ । अब ३५ सय मत गन्न बाँकी छ ।

Share It

Post Comments
थप समाचार