समाचार जुम्लामा जाडोले मतदाता प्रभावित, माइनस ४ डिग्री तापक्रम
Ujyaalo

जुम्ला, मंसिर १० – जुम्लामा माइनस ४ डिग्री तापक्रम पुगेको छ । जाडो बढेपछि भोट हाल्न जाने मतदाताको संख्या पनि एककमै रहेको छ ।

केहीबेरमा घाम लागेपछि मतदाता भोट हाल्न जाने तयारीमा छन् । जुम्लाको जनता मावि मगत गाउँमा राजनीतिक दलका नेता कार्यकर्ताको उपस्थित भइसकेको भएपनि मतदाता भने शुन्य रहेका छन् । 

 

Share It

Post Comments
थप समाचार