समाचार अग्नि सापकोटाले मतदान गरे
Ujyaalo

काठमाडौं, मंसिर १० – नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले मतदान गर्नुभएको छ ।

उहाँले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका ४ को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।

 

Share It

Post Comments
थप समाचार