समाचार १०२ वर्षीय जयकृष्ण बगालेले भोट हाले
Ujyaalo

मंसिर १० – गोरखाका एक भीमसेन गाउँपालिका १ का १०२ वर्षका जयकृष्ण बगालेले भोट हाल्नुभएको छ । बिन्द्रावती मावि मसेल केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।

गोरखामा १ लाख ८९ हजार ४ सय ४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २ सय १३ मतदानस्थलमा २ सय ८२ मतदानस्थल रहेका छन् ।

Share It

Post Comments
थप समाचार