समाचार ताप्लेजुङमा पनि मतदान सुरु
Ujyaalo

ताप्लेजुङ, मंसिर १०– पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गका धेरै ठाउँमा मतदान सुरु भएको छ ।

केहि मतदान केन्द्रमा भने मतदान सुरु भइसकेको छैन । तर मतदाताहरु मतदान स्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहानैबाट मतदान केन्द्रमा मतदाताको लाइन छ । मतदाताहरु उत्साहीत भएको पाइएको छ ।

 

Share It

Post Comments
थप समाचार