समाचार जुम्लामा मतदान सुरु, धेरैजसो उम्मेदवारले भोट हाले
Ujyaalo

नेत्र शाही/उज्यालो । जुम्ला, मंसिर १० – जुम्लामा मतदान सुरू भएको छ । जिल्लाको जनता मावि महतगाउँमा चिसो भन्दै दलका प्रतिनिधि ढिलो आएकाले ८ बजेबाट मतदान सुरू भएको हो ।

यसैगरी वाम गठवन्धनका प्रतिनिधिसभाका उम्मेदवार गजेन्द्र महत, प्रदेशसभाका नरेश भण्डारी, पदम रोकाया र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधसभाका देवेन्द्र शाही, प्रदेससभाका उम्मेदवार राजुसिह कठायत र भिमनिधप हमालले समेत मत हालिसक्नु भएको छ । 

Share It

Post Comments
थप समाचार