समाचार दलका प्रतिनिधि नपुग्दा मतदान सुरु हुन सकेन
Ujyaalo

मंसिर १०– गोरखाको उत्तरी चुमनुब्री गाउँपालिकाको ल्हो आधारभूत प्रावि मतदान केन्द्रमा मतदान सुरु हुन सकेन ।

दलका प्रतिनिधि केन्द्रमा आइनपुगेकाले मतदान सुरु हुन नसकेको हो । केन्द्रमा २६४ जनाले मतदान गर्नेछन् ।

गोरखामा १ लाख ८९ हजार ४४८ जना मतदाताले १७ जना उम्मेदवारलाई भोट हाल्दै छन् । गोरखामा २१३ मतदानस्थलमा २८२ मतदानस्थल रहेका छन् ।

Share It

Post Comments
थप समाचार