समाचार हुम्लामा चिसोका कारण ढिलो गरी मतदान सुरु
Ujyaalo

हुम्ला, मंसिर १० – हुम्लामा ढिलो गरी मतदान सुरु भएको छ । चिसो मौसम र राजनीतिक दलका प्रतिनिधि ढिलो गरी पुग्दा मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।

सबैजसो मतदान केन्द्रमा विहान साढे आठ बजेदेखि मतदान सुरु भएको छ । एक निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ६ को हुम्लामा ५२ वटा मतदान केन्द्र छ ।

 

Share It

Post Comments
थप समाचार