समाचार जाजरकोटमा उत्साहपूर्ण रुपमा मतदान चल्दै
Ujyaalo

जाजरकोट, मंसिर १० – जाजरकोटका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाता उत्साहित भएर सहभागी भइरहेका छन् । पहिलो चरण अन्तर्गत भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा चुनाव भइरहेको छ ।

Share It

Post Comments
थप समाचार