समाचार नुवाकोटमा मतदान सुरु
Ujyaalo

काठमाडौं, मंसिर १० – नुवाकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।


नुवाकोटका दुई निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार र २ लाख ८ हजार १ सय ९१ जना मतदाता रहेका छन् ।

 

Share It

Post Comments
थप समाचार