
काठमाडौं, मंसिर १० – नुवाकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
नुवाकोटका दुई निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार र २ लाख ८ हजार १ सय ९१ जना मतदाता रहेका छन् ।
Share It
Post Comments
थप समाचार