समाचार भोजपुरमा मतदानको झलक (फोटो फिचर)
Ujyaalo

बुद्ध तामाङ

भोजपुर, १० मंसिर । भोजपुरका सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । जिल्लाका १ सय ४८ मतदान केन्द्रमा नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकारी हरिश्चन्द्र ईङनामले जनकारी दिनुभयो । भोजपुरमा १ लाख ३ हजार ७ सय ४५ जना मतदाता छन् ।

भोजपुर नगरपालिकाको टुँडिखेलमा मतदानका झलक

 

 

 

 

Share It

Post Comments
थप समाचार