
ओखलढुंगा, मंसिर १०– ओखलढुंगामा प्रतिनिधिसभाका उम्मेद्वार रहेका कांग्रेस नेता रामहरी खतिवडाले पनि मतदान गर्नुभएको छ ।
मानेभन्ज्याङको थाक्लेमा रहेको मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । खतिवडा एमालेका यज्ञराज सुनुवारसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
Share It
Post Comments
थप समाचार